Bahrain

News Image

भू - अवस्थित: यस देशलाई मध्यपूर्व एशिया, पर्सियन खाडी, साउदी अरेबियाको पूर्वी भागले घेरेको छ । जमिनले घेरेको भू-भाग ० कि.मी छ । यहाको समुन्द्र तट १६१ कि.मि . रहेको छ ।


हावापानी: जाडो आनन्ददायक हुन्छ । गर्मिमा अत्यधिक तापक्रम हुन्छ ।

बसाई सराई दर: १.०९ प्रवासी/१००० मा ।


एच.आई .भी एड्स: ०.१५ प्रतिशत (१९९९)


जनजाति:  बहराइन ६३ प्रतिसत, एशियाली १९ प्रतिशत, अन्य अरब १० प्रतिशत र ईरानियन ८ प्रतिशत । 


धर्म: शिया मुस्लिम ७० प्रतिशत, सुन्नी मुस्लिम ३० प्रतिशत ।


भाषा: अरबिक,अंग्रेजी , फ़ारसि, उर्दु ।


राजधानी: मानामा

न्याय प्रणाली: इस्लामिक कानुन र इंगलिस कम ल मा आधारित छ । 

©2024 NepalDemand All rights reserved.