Malaysia

News Image

मलेसिया दक्षिण पूर्वी एसियामा रहेको सवैधानिक राजतन्त्रात्मक मुलुक हो | तेह्र राज्यको संगठन, यो मुलुकलाई ६५० कि.मि. दक्षिणी चिनिया समुद्रले प्रायदिपिय मलेसिया कमनवेल्थ देशरुको संगठनको सदस्य हो | 

मलेसिया तेह्र राज्य र तिन संघिय प्रदेशमा विभाजित छ | ति राज्यहरु निम्न छन्: 

# जोहोर | 

# केदाह 

# कलान्तान   

# मलाका 

# नेगेरी सिम्बलान 

# पाहाङ्ग  

# पेराक 

# पर्लिस 

# पेनाङ्ग

# सलाङ्गर 

अन्य दुई राज्यहरु सारावाक र सबाह हुन् | मलेसियाका तिन सङ्घीय प्रदेस निम्न छन् : 

# क्वाला लम्पुर 

# लाबुअन 

# पुत्रजाया 

सामाजिक बनौट 

मलेसियाली समाज विशेस गरि तिन जातिहरुले बनेको छ : 

क. मले 

ख.  चिनिया 

ग. भारतीय 

१. मले जाति : 

बहुसंख्यक मलेसियाली यस जातिका छन् | यस जातिलाई  बुमिपुतेर अर्थात् पृथ्वीकि राजकुमारी पनि भनिन्छ | यिनीहरु इस्लाम धर्म मान्दछन् |

२ चिनिया जाति :        

यो जाति मलेसियाको दोस्रो ठुलो जाति हो | यिनीहरु चिनबाट  व्यापार गर्ने हेतुले बसाई सराई गारेका हुन् र बौद्ध धर्म मान्दछन् | 

३. भारतीय जाति : 

यो मलेसियाको तेस्रो ठुलो जनासान्खिक समुह हो | यस जातिका बहुसंख्यक भारतबाट रबरको काम गर्न आएकाहरु पर्दछन् | 

जनसंख्या :

कुल जनसंख्या - २३, ९५२, १३६ (२००५ अनुमान ) 

जन घनत्व - ७३ प्रति वर्ग कि.मि.

प्रायद्वीपिय मलेसियाको जनसंख्या सारावाक र सबाह्भंदा सात गुणा धेरै छ |  

दुर्गम तथा ग्रामिण जनसंख्या - ३६ 

शहरी जनसंख्या - ६४ 

जनसंख्या वृद्धिदर - १.८०

जनसंख्या वितरण : 

मले - ५८.४ 

चिनिया - २६.५ 

भारतीय - ७.४ 

अन्य - ३.३ 

धर्म :

इस्लाम मलेसियाको राष्ट्रिय  धर्म हो | लगभग  आधा जनसंख्या विशेषगरी मले जातिले इस्लाम धर्म मान्दछन् | 

तर पनि मलेसियाली सविधानले धार्मिक स्वतन्त्रता प्रत्याभूत गरेको छ | त्यसैगरी चिनिया र भारतीय जातिले क्रमस : बौद्ध र हिन्दु धर्म अवलम्बन गरेका छन् | 

मले - इस्लाम 

चिनिया - बौद्ध 

          - ईस्लाम 

भारतीय - हिन्दु 

           - इस्लाम 

           - क्रिस्टियन 

कादाजान - क्रिस्टियन 

              - इस्लाम 

ईबान - इस्लाम 

        - क्रिश्चियन 

विदाहरु : 

राष्ट्रिय विदाहरु  : 

नयाँ वर्ष - जनवरी १ 

श्रमिक दिवस - मे १

राजाको जन्मदिन - अहिले जुन ४ 

मटडेका (स्वतन्त्रता) दिवस - अगस्ट ३१ 

हावापानी : 

हावापानी - तातो र आद्र 

औसत तापक्रम - २१ अङ्क से देखि ३२ अङ्क से 

वर्षात  - सामान्य रूपमा उच्च र वर्ष भईरहन्छ र विशेषगरि नोभेम्बर देखि मार्च सम्म अलि अलि बडी  वर्षात हुन्छ | 

साराबाक र सबाह - ५,०८० मि.मि .

प्रायदिपीय मलेसिया - ३५४० मि.मि.

भाषा : 

माले भाषा मलेसियाका कार्यलयको भाषा हो | यो भाषा देशभरी बोलिन्छ र यो आधा जनसंख्याको मातृभाषा पनि हो | मलेसियामा १४० मौलिक भाषाहरु व्यापक रुपमा बोलिन्छन | 

प्रत्येक रोजगारदाताले कार्यक्षेत्रमा स्वास्थ्य र सुरक्षासम्बन्धी लिखित नीति उपलब्ध गराउनु पर्छ | 

ओसा एन, १९९४ अनुसार व्यवस्थापन र कामदार मिलि एक समिति गठन गर्नुपछ | 

©2024 NepalDemand All rights reserved.